बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

३१ वैशाख, काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवाती ५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार […]

सम्बन्धित सामग्री

आगलागीमा घर गोठ नष्ट

ढाेरपाटन – बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ। गएराति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन। आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए। […]

बागलुङमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए । उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचानक आगलागी भएको घर्तीको भनाइ छ

जलविद्युत् आयोजना प्रभावितका लागि आइपीओ खुला

बागलुङ । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री […]

गाँजाको धुलो र धुलो बनाउने मेसिनसहित बागलुङबाट एक जना पक्राउ

१६ जेठ,  बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो । प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन […]

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट […]

गण्डकीका पालिकामा अधिकांश पुरानै अनुहार, दोहोर्‍याउनेमा एमाले धेरै

१४ वैशाख, पोखरा । सत्ता गठबन्धनले बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय गर्‍यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनले माओवादी केन्द्रबाटै अध्यक्ष जितेका थिए । पालिका प्रमुखमा दोहोरिन राजीनामा दिइसकेको अवस्थामा पनि पार्टीले टिकट नदिएपछि घर्तीले सोमबार बागी (स्वतन्त्र) उम्मेदवारी […]

यहाँ छ आकर्षक अर्गल गाउँ

बागलुङको ताराखोला गाउँपालिका-२ मा अवस्थित अर्गल गाउँको सुन्दर दृश्य । तस्वीर: रामबहादुर थापा, रासस

सहिदका परिवारसँग शिक्षामन्त्री पौडल

बागलुङ, २४ माघ: बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा सहिदका परिवारलाई सोमबार भेट्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।-तस्बिर : रामबहादुर थापा-रासस

सोरठी नाच

बागलुङको ताराखोला गाउँपालिका–१ अर्गलमा देखाइएको सोरठी नाच । सोरठी नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । तस्वीरः खेमराज गौतम/रासस

तस्वीर – अस्थायी पुलमा जोखिम मोलेर यात्रा

बागलुङको ताराखोला गाउँपालिका–३, दरमखोला माथिको अस्थायी पुलमा जोखिम मोलेर यातायातको साधन गुडाइँदै । तस्वीर : खेमराज गौतम,रासस