मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ

बर्दिया– संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेम गुलरिया नगरपालिका–१ छेदारपुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन्। उनलाई बुधबार दिउँसो ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ। उनको साथबाट मृगको बच्चाको टाउको, खुट्टा र मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन […]

सम्बन्धित सामग्री

बलात्कार आरोपमा युवक पक्राउ गिरफ्तार

बर्दियामा बलत्कार आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–९ बस्ने ३९ वर्षीय शेरबहादुर खड्कालाई पक्राउ गरेको छ। खड्कालाई ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  पीडित महिलालाई आरोपितले बारबर्दिया ०४ सिटी...

बर्दियामा तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।

६ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

बर्दियामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गुलरिया नगरपालिका–१२ बस्ने करिब ४० वर्षिय श्रीराम चमारलाई ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  गत...

बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालि

बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको मधुवन नगरपालिका–३ , बिपतापुरका ६१ वर्षीय दुखवा थारु पक्राउ परेको प्रहरीले जनाएको हो ।  थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर पाउन साथ धनौरा प्रहरी चौकीबाट मंगलबार खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीद्वारा बुधवार प्रेषित प्रेस नोटमा उल्लेख  छ ।

बलात्कारकाे आरोपमा बर्दियाबाट एक जना पक्राउ

बर्दिया । बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप […]

१४ वर्षीया किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक जना पक्राउ

बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

बर्दियामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको समाचार स्रोतका अनुसार जिल्लाको राजपुर  नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो  । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।

बर्दियामा बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–९ चनौराका दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।२४ वर्षीय दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।