काठमाडौं । यही शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’ को प्रिमियर गरिएको छ । सोमबार काठमाडौंमा गरिएको प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो । डेब्यु अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ को प्रिमियरमा कलाकारहरु गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, नरेन खड्का, रोहित रुम्बा, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र […]