महाकालीमा उत्तराखण्डका मुख्यमन्त्री धामीले गरे र्याफ्टिङ

धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार महाकाली नदीमा र्‍याफ्टिङ गरेका छन्।मुख्यमन्त्री धामीले बिहीबार टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म करिब ११ किलोमिटर महाकाली (शारदा नदी)मा र्‍याफ्टिङ गरेका हुन्।उनले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारत र विश्वमा प्रसिद्ध बनाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए। उनले साहसिक खेलको प्रवर्द्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए।मुख्यमन्त्रीले आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टि