भक्तपुरमा भीषण आगलागी, एकजनाको मृत्यु एक घाइते

भक्तपुर :  भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भक्तपुर प्रहरीले जनाएको छ। अस्मिता मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको जनाइएको छ।      बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्। भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको  मध्यपुर नगरपालिकाकाका उप्

सम्बन्धित सामग्री

बाँकेमा चुरा गोदाममा भीषण आगलागी हुँदा युवकको मृत्यु

काठमाडौं, १३ कात्तिक । बाँकेको नेपालगन्जमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आगलागीमा परेर बर्दिया मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । आगो निभाउने क्रममा गम्भिर […]

स्पेनको जंगलमा भीषण आगलागी, दुई हजार नागरिक विस्थापित

एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीका कारण स्पेनको प्रसिद्ध कोस्टा डेलको रिसोर्ट पनि खाली गरिएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र सेना परिचालन गरिएको छ । आगलागीबाट हुन सक्ने […]