काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् । बालकोटमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गरेको जानकारी दिए । भट्टराईले भने, ‘अध्यक्ष कमरेडले […]