काँग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित

नेपाली काँग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका हुन् । पन्थी निवर्तमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षसँग निकट  थिए  भने पराजित हुने थापा देउवा पक्ष निकट मानिन्छन् ।जिल्ला निर्वाचन

सम्बन्धित सामग्री

कांग्रेसको गुल्मी सभापतिमा पन्थी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । आइतबार भएको पुनः मतदानमा पन्थीले देउवा पक्षका बेदबहादुर थापा मगरलाई ८८७ मत अन्तरले पराजित गरेका हुन् । पन्थीले एक हजार २७१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी थापा मगरले ३८४ मत मात्रै ल्याएका थिए । पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव […]

गुल्मी कांग्रेसको सभापतिमा पौडेल पक्षका पन्थी विजयी

नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी भारी मतसहित निर्वाचित भएका छन् । १४औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको क्रममा भएको मतदानबाट पन्थी विजयी भएका हुन् ।