कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य, पाँच वर्षमा ५३ कानुन निर्माण

काठमाडौं : कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना…

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा : अत्यावश्यक २७ वटा कानुन निर्माण हुन सकेन

विभिन्न प्रदेशले प्रदेशसभाको अधिवेशन अन्त्य गर्दै कार्यकाल टुङ्ग्याउन थालेका छन् । प्रदेश १, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा अधिवेशन अन्त्य भइसकेको छ भने त्यहाँका सांसदहरु औपचारिक रुपमा विदा भइसकेका छन् । बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त भइसकेको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले अब प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताए । समग्रमा प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्दै उनले राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कार