बेन्जेमाले जिते पिचिचि अवार्ड

लन्डन। स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड जितेका छन् ।स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो । बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन रियल मेड्रिडले कीर्तिमानी ३५औं पटक ला […]

सम्बन्धित सामग्री

सदभावले जिते बेस्ट सर्ट गेम अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय गल्फ टोलीका खेलाडी सदभाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् । जुन ११ देखि १६ सम्म बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी एकेडेमीको समापन समारोहमा सदभावले अवार्ड प्राप्त गरेका हुन् । सदभावलाई नेपाल गल्फ संघ मार्फत एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले तालिमका […] The post सदभावले जिते बेस्ट सर्ट गेम अवार्ड first appeared on Hamro Khelkud.

जैसवालले जिते इमर्जिङ प्लेयर अवार्ड

एजेन्सी – राजस्थान रोयल्सका युवा ब्याटर यशस्वी जैसवालले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा इमर्जिङ प्लेयर अवार्ड(उदीयमान) जितेका छन् । जैसवालले कोलकाता नाइट राइडर्सको रिंकु सिंहलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेका हुन् । राजस्थान लिग चरणबाटनै बाहिरिएपनि जैसवालले भने यस सिजनमा सानदार प्रदर्शन गरे । उनले १४ खेलमा १ शतक र ५ अर्धशतकसहित कुल […] The post जैसवालले जिते इमर्जिङ प्लेयर अवार्ड first appeared on Hamro Khelkud.

प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं, २८ कात्तिक । चर्चित अभिनेता प्रदीप खड्काले ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् । भारतको आग्रामा आइतबार बेलुका सम्पन्न भएको फेस्टिबलमा खड्काले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणतर्फको फिचरबाट उक्त अवार्ड जितेका हुन् । खड्का आफैले सामाजिक सञ्जालमार्फत अवार्ड जितेको खुशीका क्षणका तस्बिरहरु सेयर गरेका हुन् ।  तस्बिरमा प्रदीपसहित प्रेमगीतको […]

राजेश हमालदेखि यम बरालसम्मले जिते निम अवार्ड

काठमाडौं । पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७८(निम अवार्ड) काठमाडौंमा सम्पन्न भएको छ । सो अवार्ड समारोहमा लोक दोहोरी गायकको अवार्ड डाँडाघरे सांइलीबाट स्वरुप राज आचार्यले, गायिकाको अवार्ड पिर नभाकोबाट रमिला न्यौपानेले, संगीतकारको अवार्ड डाँडाघरे साईलीबाट श्रीकृष्णबम मल्लले, लोकदोहोरी गीतकारको अवार्ड ढाँटे मरिजाउँबाट सविता पोखरेलले हाँसिल गरेका छन् । लोक दोहोरी मोडल पुरुषको अवार्ड मन […] The post राजेश हमालदेखि यम बरालसम्मले जिते निम अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्कर अवार्ड : कसले जिते कुन अवार्ड ?

९४ ‌औँ संस्करणको अस्कर अवार्डमा फिल्म 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार राति भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। विल स्मिथले फिल्म 'किंग रिचार्ड' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते। जेसिका चेस्टेइन भने फिल्म 'द आइज अफ ट्यामी फाये' बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट निर्देशकको…

लेवान्डोस्कीले जिते फिफा बेष्ट अवार्ड

४ माघ, काठमाडौं । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको यो लगातार दोस्रो बेष्ट अवार्ड हो । उनले सन् २०२० मा पनि यो उपाधि जितेका थिए । अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् […]

मेस्सीले जिते सातौ पटक 'बालोन डि’ओर' अवार्ड

अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन्।...

पेड्रीले जिते गोल्डेन ब्वाई अवार्ड

७ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युवा खेलाडी पेड्रीले ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । यस अवार्डका लागि ४० पत्रकारले भोटिङ गरेका थिए र […]

एमी अवार्ड २०२१ः कुन विधामा कसले जिते अवार्ड?

टेलिभिजन क्षेत्रको प्रतिष्ठित एमी अवार्डमा यो वर्ष नेट्फिलिक्सको द क्राउन र एप्पलको कमेडी सिरिज टेड लासोले प्रमुख अवार्ड जितेको छ। अभिनय विधाका चार प्रमुख अवार्डसहित द क्राउन सर्वोत्कृष्ट ड्रामा सिरिज घोषणा भएको छ। ७३ औँ एमी अवार्ड नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको हो। कुन विधामा कसले जिते अवार्ड? सर्वोत्कृष्ट ड्रामा सिरिज– द […]