भुपेन्द्र बुढाथोकीले जिते उत्कृष्ट गीतकार विधामा राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

१३ असार, दाङ । दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डको आधुनिक गीततर्फको उत्कृष्ट गीतकारको अवार्ड दाङका भुपेन्द्र बुढाथोकीले जितेका छन् । उनले ‘धोकामाथि धोका’ बोलको गीतबाट आधुनिक गीतकारको विधा जिते । ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालि आयोजनामा आइतबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा भएको अवार्ड कार्यक्रमा गीतकार बुढाथोकीले उक्त अवार्ड हात पारेका हुन् । गीतकार बुढाथोकी प्रहरी निरीक्षक समेत […]