दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

सम्बन्धित सामग्री

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि - Nepal Japan

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले व

सातामा १८ प्रतिशतले बढ्यो तीते करेलाको मूल्य

काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला आज १३० रुपैयाँ पुगेको छ । यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा आज (फागुन ११ गते) १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ ।  एक सातामा कुन तरकारीको मूल्य बढ्यो कुनको घट्यो ?

सातामा १८ प्रतिशतले बढ्यो तीते करेलाको मूल्य

काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला आज १३० रुपैयाँ पुगेको छ । यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा आज (फागुन ११ गते) १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ ।  एक सातामा कुन तरकारीको मूल्य बढ्यो कुनको घट्यो ?

आगमन बढ्दा १३ प्रतिशतले घट्यो तीते करेलाको मूल्य

काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तीते करेलाको मूल्य प्रतिकिलो १७ रुपैयाँले घटेको छ । एक साताअघि प्रतिकिलो १२५ रुपैयाँ औसत रहेको तिते करेलाको भाउ आज १०८ रुपैयाँ रहेको छ । समितिका अनुसार एक सातामा करेलाको आगमन भने ३० प्रतिशतले बढेको छ । एक साताअघि ८ हजार १७० किलोग्राम तीते करेला बजार भित्रिएको थियो भने आज १० हजार ६८० किलोग्राम करेला भित्रिएको समितिले जनाएको छ । आज अन्य तरकारीको मूल्य कति ? स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।

सातामा किलोको १५० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य

काठमाडौं । पछिल्लो एक सातामा डल्ले च्याउको मूल्य ३५ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा प्रतिकिलो १५० रुपैयाँले डल्ले च्याउको मूल्य घटेको हो । यस्तै, कन्य च्याउको मूल्य पनि प्रतिकिलो ४२ रुपैयाँले घटेको छ । समितिको अनुसार गत साता डल्ले च्याउको औसत मूल्य प्रतिकिलो ४२५ रुपैयाँमा विक्री भएकोमा आज २७५ रुपैयाँमा झरेको छ । यस्तै गत साता कन्य च्याउको औसत मूल्य प्रतिकिलो १८० रुपैयाँ रहेकोमा आज १३८ रुपैयाँमा झरेको छ । आज अन्य तरकारीको मूल्य कति ? स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।

तरकारीको भाउ छोइनसक्नु

काठमाडौं, कात्तिक २४ । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा […]

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, &ldq...

२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं, असोज १८। हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । […]

चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।बाढीपहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो दुई सातामा बजारमा दाल, चामल, चिनी, खाने तेल, पिठोसँगै हरियो तरकारीको मूल्य बढेको छ ।चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा दुई सातादेखि मूल्यवृद्धि भएको […]

कति छ आज सुकेको प्याजको मूल्य?

काठमाडौं। पछिल्लो समय नेपाली बजारमा तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार सबैजसो तरकारीको मूल्य बढ्न थालेको हो। आज कालिमाटीको होलसेल बजारमा सुकेको प्याजको मूल्य प्रतिकिलो ४९ रुपैयाँ छ। जबकी, जेठ पहिलो सातामा यसको मूल्य प्रतिकिलो ४२ रुपैयाँ मात्रै थियो। दुई महिनाको अवधिमा प्याजको मूल्य होलसेल बजारमै प्रतिकिलो ७ रुपैयाँले बढेको छ।