काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले)ले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (सोमबार) सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयो […]
न्युज अफ नेपाल, काठमाडौं । एमालेले कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । यी दुईवटा सर्त […]
काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गठबन्धनको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। बैठकमा मन्त्रिपरिषद विस्तार र संसद बैठक सञ्चालनबारे छलफल भएको थियो। एमालेले आफ्नो पार्टीबाट कारबाही गरेको माधवकुमार
२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने बताएको छ । प्रतिनिधिसभाको अधिवेशन बुधबार (२३ भदौ) अपराह्न ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको छ । संसदीय दलका नेता केपी शर्मा […]