छैन प्रविधिको पहुँच, परम्परागत शैलीमै पशुपालन गर्न बाध्य

बागलुङ : पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेशा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। मुख्य पेशा नै पशुपालन भएको हुँदा अरूमा यहाँका अधिकांश स्थानीयले अरू पेशालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन।एक परिवारले चार वटादेखि एक हजार पाँच सयसम्म पशु पाल्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीय बासिन्दा हिउँद बर्खा लेकबेसी गर्ने गर्छन्। पशुपाल

सम्बन्धित सामग्री

हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

मनाङ – हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो। पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्। यहाँका स्थानीय विस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन्। घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन्। विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम […]

हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो।पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्।...

आधुनिकताले छोएन पशुपालक किसानलाई

ढोरपाटन – पश्चिम बागलुङको निसीखोला गाउँपालिका-५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन। एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या […]

आधुनिकताले छोएन पशुपालक किसानलाई

-डम्मर बुढामगर पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन । एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । […]

९८ प्रतिशत दूध उत्पादन परम्परागत पशुपालनमै निर्भर

सरकारी नीति र लगानी अभावमा मुलुकमा उत्पादन हुने दूधमध्ये ९८ प्रतिशत परम्परागत पशुपालनमै निर्भर रहेको छ ।कृषि मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार नेपालमा कुल उत्पादन हुने दूधमध्ये व्यवसायिक फर्महरूको हिस्सा २ दशमलब ७८ प्रतिशत मात्र देखिएको छ । बाँकी सबै उत्पादन परम्परागत रुपमा भएको पशुपालनबाट हुने गरेको छ ।सर्वेक्षणले व्यावसायिक पशुपालन […]

पशुपालनमा रमाउँदै बागलुङ भल्कोटवासी

बागलुङ : निसीखोला गाउँपालिका ५ का तिर्थे घर्तीले पशुपालन व्यवसाय गर्दै आएका छन्। आफ्ना पुर्खाले गरेको पेशा भएकाले सानैदेखि यसैमा रमाएको उनी बताउँछन्। ‘बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदो रैछ,’ उनले भने ‘धेरै कमाउन नसको पनि खान लाउन पुगेको छ।’परम्परागत प्राणालीबाट पशुपालन गर्दै आएका घर्तीलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे आफैँ ओखतीमूलो ग

विदेशबाट फर्किएर गाउँमै व्यावसायिक खेती

म्याग्दी-जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् ।परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार […]

म्याग्दीका ६ स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत

काठमाडौं। म्याग्दीका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेका छन्। यहाँका पालिकाका पदाधिकारीले ३ अर्ब २ करोड ५७ लाख ४९ हजार ८२० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ।

मकवानपुरको चिनारी परम्परागत ठेकी लोप हुने अवस्थामा

मकवानपुर । मकवानपुरको चिनारीको रुपमा रहेको काठको ठेकी यतिबेला लोप हुने अवस्थामा पुगेको छ । ग्रामीण क्षेत्रका पशुपालन किसानले दूध जमाउने, दही मथ्ने (मही बनाउने) प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको हो ।पछिल्लो समय काठको ठेकी प्रयोग र संरक्षण नहुँदा काठको ठेकी लोप हुँदै गएको छ । समय परिवर्तसंगै यन्त्र र उपकरणको प्रयोग बढ्दै जाँदा मकवानपुरको चिनारी काठको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको छ ।परम्परागत काठको ठेकीलाई धातुको प्रयोग गरी बनाइएका आधुनिक सामग्री तथा यन्त्र

हिमालकाे काखैमा पुगे घुम्ती गोठ

लमजुङ – लमजुङमा घुम्ती गोठमा पशुपालन गर्ने परम्परा अझै कायमै छ । यहाँका ग्रामीण क्षेत्रका किसानले वर्षाैँदेखि घुम्ती गोठमा गाई–भैँसी, भेडाबाख्रा पाल्दै आएका छन् । विशेषगरी जिल्लाको दोर्दी गाउँपालिका, क्वहोलासोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँका किसानले परम्परागत घुम्ती गोठमा पशुपालन गर्दै आएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।तीन सय हाराहारीमा घुम्ती गोठविज्ञ केन्द्रका अनुसार लमजुङमा तीन सय हाराहारीमा घुम्ती गोठ रहेका छन् । लमजुङमा एक सय हा...