काठमाडौं, २० चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत २७ वर्षीय डा.विजय यादव मृत अवस्थामा भेटिएका थिए । मुख, नाकबाट रगत निस्कनुको साथै छाती, हात खुट्टामा चोटपटक लागेको अवस्थामा उनको शव उनी बस्ने डेराको गेटमा भेटिएको प्रहरीले जनाएको थियो । बंगलादेशबाट एमबीबीएुस गरेका मृतक डा. यादवको बाहिर हत्या गरी फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान […]