नोबेल शिक्षण अस्पताल धेरै कर तिर्नेको सूचीमा

सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। स्वास्थ्य तथा शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ।  यो कलेज नेपाली कांग्रसका सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो।

सम्बन्धित सामग्री

चुनाव जितेको ७२ घण्टा भित्रै सुनिल शर्मा एक्सनमा उत्रिए

मोरङ, ११ मंसिर । मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् । उनले निर्वाचन अघि मतदातामाझ आफूले गरेको प्रतिवद्धताअनुसार नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन […]

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर :  विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन्। ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरूले निःशुल्क उपचार पाउँने भएका हुन्।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ। प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओल

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान

पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर

पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १७

नोबेल शिक्षण अस्पतालको समस्या समाधान गर्न इन्सेकको माग

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीको समस्या समाधानका लागि इन्सेकले माग गरेको छ। शुक्रबार विराटनगरस्थित इन्सेकको प्रदेश १ कार्यालयले विज्ञप्ति जारी गर्दै अस्पताल र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबीच देखिएको विवाद समाधानका लागि सरकारसँग माग गरेको हो। नेपाल चिकित्सा शिक्षा ऐन २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा अस्पतालमा अध्ययनरत विद्यार्थीले आन्दोलन […]

दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी

नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो।...

मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई नोबेलमा ७५० रुपैयाँमै पीसीआर

विराटनगर । नोबेल शिक्षण अस्पताल बिराटनगरले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका... The post मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई नोबेलमा ७५० रुपैयाँमै पीसीआर appeared first on Purbeli News.

बेसहाराहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क उपचार गर्ने

सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न स

कोरोना संक्रमणबाट धरान र विराटनगरमा थप दुई जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको मृत्यु संख्या ह्वात्तै बढेको छ।विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी २ जना संक्रमितको मृत्यु भएको हो।

मोरङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  सुनसरीको