नेपाल स्रष्टा समाजले विसं २०७९ का दुई सम्मानको घोषणा गरेको छ। यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगंगा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ।...
काठमाडौँ – नेपालले केन्यासँगको ५ खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ। अन्तिम तथा निर्णायक मानिएको टी–२० मा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ गर्दै केन्यालाई नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो। नेपालको […]
३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]
‘नेपालमा आएको भोलिपल्ट किन यस्तो प्रावधान राखियो? सात वर्ष भनेर प्रतिनिधि सभाले भन्दाभन्दै यो सरकारले किन यसरी बलजफ्ती गर्यो। के को आधारमा गर्यो? के को इन्ट्रेस्टमा गर्यो? यो कुरा यहाँ प्रष्ट पारिनुपर्छ। लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रु...
श्रीलंकामा जारी संकटको बीचमा भारतले श्रीलंकामा सेना पठाउने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। श्रीलंकास्थित भारतीय उच्चायोगले त्यस्ता समाचारको खण्डन गरेको छ । भारतीय उच्चायोगले ट्वीट गर्यो, ‘उच्चायोगले भारतले श्रीलंकामा आफ्नो सेना पठाउने बारे मिडिया र सोशल मिडियामा काल्पनिक रिपोर्टहरूलाई स्पष्ट रूपमा खण्डन गर्न चाहन्छ। यी रिपोर्टहरू र त्यस्ता विचारहरू भारत सरकारको हैसियतसँग मेल […]
झापा – गाउँमा बाहिरबाट कोही आएको थिएन। तर परिवार नै सखाप पार्नेगरी कसले गर्यो एकै परिवारका ६ जनाको हत्या? अहिले यो प्रश्न संखुवासभाको मादी नगरपालिका १ का प्रायः बासिन्दाको मनमा छ। घटनाबाट बाँचेका एक जना बृद्ध पनि कान नसुन्ने र आँखा कम देख्ने रहेका मादी १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताए। उनले देशसञ्चारसंग भने, ‘बाहिरबाट […]
२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]