नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माद्वारा एम्बुलेन्स प्रदान

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । झापा बासीको सहजताका लागि डा.शर्माले नोबेल शिक्षण अस्पतालमार्फत बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई एम्बुलेन्स प्रदान गरेका हुन् ।       नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले करिब डेढ बर्ष अघि पार्टीको जनजागरण अभियानका क्रममा झापामा आयोजित कार्यक्रममा सो क्षेत्रलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनु