जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली

बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो धनजनको क्षति पु¥याएपछि यो वर्ष त्यस्तो क्षति हुनबाट जोगाउन साइरन जडान गरेर सफल परीक्षण सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

पहिरो पूर्वसूचना जटिल तर सम्भव

सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना