काठमाडौं : अब प्रधानमन्त्री एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएसँगै उक्त समस्या समाधान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली