अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
एनएमबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१ र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका...
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणकाा लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर जारी गर्न अनुमति माग्दै बोर्ड पुगेको छ ।कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ […]
काठमाडौं। मनकामना लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको छ। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताएको छ। एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यसको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिन्छ।
काठमाडौं। नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। एक सय रुपैयाँ अंकित सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।