पुटिनले ग्यास आपूर्ति रोकिदिए युरोपले कसरी सामना गर्ला ?

विश्लेषकहरूले भनेजस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मस्कोको ग्यास हतियार’ प्रयोग गर्ने निर्णय गरे भने त्यसको असर सबै युरोपेली संघका सदस्यमा समान हुने छैन । यसको असर केही मुलुकमा अरूमा भन्दा धेरै हुनेछ । रुसी कदमले सिर्जना गर्ने प्रभावका भिन्नताहरू ती ऊर्जा बजार कसरी व्यवस्थित छन् र त्यहाँको कानुन कस्तो छ भन्ने कुराबाट निर्देशित हुन्छ । आज युरोपेली संघले प्रयोग गर्ने कुल प्राकृतिक ग्याँसको ३५ प्रतिशत रुसबाट मात्रै आउँछ । रुस विश्वमा प्राकृतिक ग्याँसको सबैभन्दा ठूलो निर्यातक

सम्बन्धित सामग्री

युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसद्वारा धम्की

एजेन्सी, २७ कात्तिक। बेलारुसका राष्ट्रपतिले युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । उनले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका हुन् ।बीबीसीका अनुसार अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् । ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो […]

युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसको धम्की

बेलारुस । बेलारुसका नेताले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका छन् । अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् ।   ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो सुरक्षा कमजोर पार्न संकटलाई उक्साएको आरोप लगाएका...