काठमाडौँ- संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्षको लागि सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र माओवादी केन्द्रको हानथाप परेको छ। काँग्रेसले राष्ट्रियसभा निर्वाचनअघि देखि नै आफ्नै दलका कृष्णप्रसाद सिटौला अध्यक्ष बन्ने पक्कापक्की जस्तै भएको बताएको थियो भने चुनाव नजिकिँदै गर्दा माओवादीले अध्यक्षमा दाबी गरेको छ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको राष्ट्रिय सभाको कार्यतालिका अनुसार फागुन […]