इजरायल खुल्यो, हजारजना जान पाउने

लामो तयारीपछि इजरायलको रोजगारी खुलेको छ। तत्काल एक हजारलाई पठाउने गरी मंगलबार वैदेशिक रोजगार विभागले आवेदन माग गरेको हो।...

सम्बन्धित सामग्री

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स बढ्ने

आम्दानीका हिसाबले आर्कषक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो ।चालू आर्थिक वर्षको […]

इजरायल र कोरियाबाट थप रेमिट्यान्स बढ्ने

काठमाडौं, असार ३० । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको […]

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको र

पहिलो चरणमा ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, मासिक २ लाख तलव पाउने

नेपालबाट पहिलो चरणमा  ९९ जना श्रमिक इजरायल प्रस्थान गरेका छन्  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।  पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरेका छन्। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरेका छन् । ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

इजरायलमा पुस दोस्रो साताबाट कामदार पठाउने तयारी

काठमाडौं : इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारलाई पुसको दोस्रो साताबाट इजरायल पठाइने भएको छ। केयर गिभरमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट र प्रहरीको रिपोर्ट माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।  इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि विभागले चार वटा अस्पताल तोकेको छ। सो रिपोर्ट आएसँगै विभागले कामदारको सबै रिपोर्ट इजरायललाई पठाउने छ। इजरायलले कन्ट्रयाक पेपर पठाए पछि नेपाली कामदार इजरायल जान पाउने वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रम

इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ । इजरायलको रोजगारीमा जान चाहने नेपाली कामदारका लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । विभागका अनुसार २ हजार ३९ जनाले अङ्ग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् […]

केयरगिभरका लागि इजरायल जानेको अंग्रेजी भाषा परीक्षा हुँदै

केयरगिभरका लागि इजरायल जानेहरुको अंग्रेजी भाषा परीक्षा भदौ २८ गते लिइने भएको छ। आवेदन भरेकामध्ये वैदेशिक रोजगार विभागबाट स्वीकृति भएकाहरुले मात्रै परीक्षा दिन पाउने भएका हुन्।   इजरायलका लागि एक हजार...

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ

इजरायल जान इच्छुकहरुका लागि लिखित परीक्षाको मिति तोकियो

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही, जानकारीका आधारमा परीक्षार

पासपोर्टको म्याद ६ महिना भएकाले पनि इजरायलका लागि आवेदन दिन पाउने

राहदानीको म्याद ६ महिना भएकाले पनि इजरायल रोजगारीका लागि आवेदन दिन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ