इजरायलमा पुस दोस्रो साताबाट कामदार पठाउने तयारी

काठमाडौं : इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारलाई पुसको दोस्रो साताबाट इजरायल पठाइने भएको छ। केयर गिभरमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट र प्रहरीको रिपोर्ट माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।  इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि विभागले चार वटा अस्पताल तोकेको छ। सो रिपोर्ट आएसँगै विभागले कामदारको सबै रिपोर्ट इजरायललाई पठाउने छ। इजरायलले कन्ट्रयाक पेपर पठाए पछि नेपाली कामदार इजरायल जान पाउने वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रम

सम्बन्धित सामग्री

राष्ट्रिय भारोत्तोलन पुस २४ देखि

१५ पुस, काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ । पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । […]

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

२४ पुस, विराटनगर । प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । […]

लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ देखि

काठमाडौं । लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको हो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । […]

राष्ट्रियसभा बैठक पुस २७ गतेलाई सर्‍यो

२३ पुस, काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि […]

राष्ट्रियसभाको बैठक पुस २५ गते बोलाइयो

काठमाडौं : राष्ट्रिय सभाको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ। यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्नेगरी स्थगित भएको थियो। मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्षले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जनाएको छ। राष्ट्रियसभाको पुस ५ को बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको थियो। एमालेले लगातार संघीय संसदका दुबै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको छ।

पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाएका छन्। संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले पुस २५ गते आइतवारका लागि बैठक बोलाएको जानकारी दिएको हो। यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। आफूले…

पुस मसान्तभित्र सबै नागरिकलाई खोप !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पुस मसान्तभित्र सबैलाई खोप लगाउन प्राथमिकता राखिएको बताउनुभएको छ । उहाँले पुस मसान्तभित्र खोप लगाउनका सबैलाई आव्हान समेत गरिने जानकारी दिनुभएको छ । शनिबार उहाँले पुस समान्तभित्र सबैलाई खोप लगाउनका लागि प्रत्येक दिन पाँच लाख नागरिकलाई खोप लगाउन सक्ने क्षमता सरकारले विस्तार गरेको र कोरोना भाइरस सङ्क्रमणको …

पोखरा महोत्सव पुस अन्तिममा

पोखरामा पुस अन्तिम सातादेखि पोखरा महोत्सव हुने भएको छ। युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखरा महोत्सव गर्न थालिएको हो।...

चितवन महोत्सव पुस २५ देखि

पर्यटनलाई केन्द्र विन्दुमा राखेर चितवन महोत्सवको १३ औँ संस्करण हुने भएको छ ।  यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा महोत्सव हुन लागेको हो। हरेक दुई-दुई...

पुस ४ मा फर्कने बाटो

नागरिक आन्दोलन अहिलेको आवश्यकता हो, प्रहरीको पानीको फोहोरा, लाठी र बुटले मात्र हामीलाई छेक्न सक्दैन, हामी पुस ४ मा फर्किनैपर्छ  नागरिक समाजको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले अन्धाधुन्द लाठी र बुट बर्साउन...