दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन

पर्वतको विहादी गाउँपालिकाका केही वडामा दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । विहादी गाउँपालिकाका अनुसार आम्दानीको प्रमुख स्रोत मानिने कृषि क्षेत्रमा कार्यरत कृषकलाई व्यावसायिक बनाउन २, ४ र ६ गरी तीन वटा वडामा कृषक पाठशाला सञ्चालन गरिएको हो ।

सम्बन्धित सामग्री

कृषि तथ्यांकमा कर्णाली, ४ प्रतिशत कृषक मात्रै सरकारी अनुदानको पहुँचमा

राज्यबाट कृषि क्षेत्रमा प्रवाह हुने सरकारी अनुदानको पहुँचमा कर्णालीका ४ प्रतिशत कृषक मात्रै पुग्ने गरेको पाइएको छ ।

स्याङ्जाकाे फेदीखोलमा कृषि मेला सम्पन्न, ६० जना कृषक पुरस्कृत

स्याङ्जा । स्याङ्जा फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ । १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा जरे तथा गाने बाली […]

उत्कृष्ट कृषि उत्पादन गर्ने २४ कृषक पुरस्कृत

चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो।खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए। कृषकहरूका उत्पादनलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख

मधेस प्रदेशको कृषि मन्त्रालयमा कृषक समूहले लगाए ताला

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकहरुले तालाबन्दी गर्दै धर्ना दिएका छन् । बक्यौता रकम भुक्तानीको माग गर्दै बिहीबार जनकपुरधामस्थित कृषि मन्त्रालयमा कृषक समूहसँग आवद्ध किसानहरू मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।धनुषास्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधीन शीत भण्डारणको बिलको बक्यौता रकम भुक्तानीको माग गर्दै जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो। काभ्रेबाट २८ कृषकहरूले र...

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट एक सहकारी र दुई कृषक सम्मानित

चितवनका दुई कृषकसहित एक सहकारीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र, चितवन मार्फत व्यवसायीक तरकारी खेती गर्ने भरतपुर महानगरपालिका–२५ का शोभाकान्त भूषाल, रत्ननगर नगरपालिका–१२ का...

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

धादिङ, २१ मङ्सिर: राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए […]

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।...

डेढ दर्जन कृषक तथा फार्म कृषि बिमाबाट लाभान्वित

गत आर्थिक वर्षमा लमजुङका डेढ दर्जन कृषक तथा कृषिफार्म कृषि बिमाबाट लाभान्वित भएका छन् । व्यावसायिक कृषिमा लागेर विभिन्न बाली उत्पादन गर्दै आएका १८ कृषक तथा कृषि फार्महरु प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहातबाट लाभान्वित भएका हुन् ।कृषिज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अलैंची, गोलभेंडा, कफी, मौरी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषकहरु बिमा […]