डुम्रे – बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन्। ‘अदुवा निकाल्ने समय भएको छ। अदुवाको माग खासै आएको छैन। कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ’, उनले भने। गत वर्ष […]