अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर छुट दिने व्यवस्था गर्नुभयोः पूर्वअर्थमन्त्री डा.महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

जुकोट रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने

काठमाडौँ – काठमाडौँको जुकोट दरबार थकाली रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ। आइतबार बैंक र रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौँ : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। ‘अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुईजना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ,’ निगमले भनेको छ। उ

नर्भिकले ३०औं वार्षिकोत्सवको अवसरमा एक साताका लागि ३० प्रतिशत छुट दिने

काठमाडौं, ३० चैत्र । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा छुट योजना ल्याएको छ । अस्पतालले आज आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरेर नै विशेष छुट दिने घोषणा गरेको हो । अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार लेजर […]

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने निर्णय गरिएको हो ।  पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ...

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालले उपचारमा विशेष छुट दिने

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने भएको छ ।

कर छुट दिने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं महानगरपालिकाले कोरोनाको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावितलाई करमा छुट दिइने […]

दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]

उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?

अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन

अक्सिजन सिलिण्डर लगायतमा कर छुट दिने सरकारको निर्णय

मन्त्रिपरिषदले जीवनदायक अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

बन्दीको कैद समय छुट दिने सरकारको निर्णय

सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ