एमसिसी फिर्ता लैजान वामदेव गाैतमकाे आग्रह

काठमाडाैं : नेकपा विभाजनपछि कुनै पनि राजनीतिक दलमा लागेका बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन्।एमसिसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्वन्ध तलमाथि पर्न सक्ने भन्दै गाैतमले मंगलबार विज्ञप्ति जारी गरी फिर्ता लैजान अमेरिकी सरकारसँग आग्रह गरेका हुन्।