काठमाडौं । गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेशबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथीसङगी, मेलापात र हाट बजारका सम्झनाहरूलाई गीतमा समेटिएको छ । अशोक मुकारुङको संगीत रहेको गीतमा गायक शेर्पाकै शब्द रहेको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ सेवा स्टुडियोमा रेकर्डिस […]