गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताए । गीतमा विशेष गरी बुद्धिचाल खेलको परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ । गायक गौतमको आफ्नै युट्युब च्यानलमा