मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति, मार्चमा ४० लाख डोज मोडर्ना ल्याइने

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धका मोडर्ना र फाइजर खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। गत बुधबार विभागले यस्तो अनुमति दिएको हो । १८ वर्षमुनिका बालबालिकाका लागि यी दुईवटा खोप लगाउने योजना सरकारको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यी दुई खोप खरिदका लागि सम्झौता भइसकेको जनाएका छन् । सन् २०२२ को […]

सम्बन्धित सामग्री

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज

उक्त उमेर समूहका बालबालिकालाई  सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो।  १२ देखि १७ बर्षसम्मका बालबालिकाले  बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।

काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।

काठमाडौं महानगरमा कोरोनाविरुद्ध मोडर्ना र फाइजर खोप लगाउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार (आज) देखि  कोभिड–१९ विरुद्ध खोप अभियान फेरि सञ्चालन गरेको छ। महानगरपालिकाले आजबाट शुरु गरेको खोप अभियानमा  मोडर्ना र फाइजर खोप दिइनेसमेत जनाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै महानगरका ३२ वटै वडा कार्यालयका तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिने समेत जनाएको छ। तर दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड लिएर आउन र पहिलोपटक खोप लगाउनेले परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत भनेको छ।पहिलो

काठमाडौंमा मोडर्ना र फाइजर खोप दिइँदै, कसले पाउँछन् ?

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ । पहिलो र दोस्रो डोज […]

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने ह

बालबालिकालाई फाइजर खोप दिन सुरु, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।  सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गर

काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो । यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागे...

आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप

काठमाण्डाै - सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्द...