काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाह सहज बनाउन अध्यादेश जारी गरेको छ । शुक्रबार ल्याएको अध्यादेशमा सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै, शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिनेलगायतका […]