सडक बिगारेपछि टेलिकम परिसरमा महानगरले फाल्यो फोहोर

वीरगञ्ज- नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध गरेको छ ।  टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर...

सम्बन्धित सामग्री

विवादपछि वीरगन्ज महानगरले टेलिकमको गेटमै फालिदियो ७ ट्याक्टर फोहोर

वीरगन्ज महानगरपालिका र श्रीपुरस्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालयबीच विवाद चुलिएको छ । महानगरका विभिन्न क्षेत्रमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै मंगलबार बिहान महानगरपालिकाले सहरबाट संकलित फोहोर टेलिकम कार्यालय परिसरमा फालिदिएको हो ।