सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठाेक्किएकाे छ । जहाज आज बिहान करिब ६ बजेर २० मिनेट जादा बँदेलसँग ठक्किएकाे हाे। नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्ने तयारीमा रहेको थियाे । धावनमार्ग वरपर घाँसे मैदान भएकाले त्यहाँबाट बँदेलका बच्चा आएको हुन सक्ने बताइएको छ । विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग […]

सम्बन्धित सामग्री

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा […]

नेपालगन्जमा विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो

काठमाडौँ । नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगन्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केही बेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनीत शाहले बताए । जहाज ल्यान्ड हुने बेला ठोक्किएको खरायोको मृत्यु भएको […]

घर आउने जहाज चढ्न झोला पोको पारेका जीतबहादुरको अस्तु मात्र नेपाल आयो

लीला निरौला/खोटाङ । खोटाङ – ‘जीत बहादुर दाइ त बित्नुभयो भाउजू' नयाँ नम्बरबाट आएको फोन उठाउँदा सूर्जकुमारी बस्नेतको कानमा नमिठो गरी ठोक्कियो यो आवाज । बिहान मात्र घर आउने जहाज चढ्न एयरपोर्ट जान्छु भनेका श्रीमानको मृत्यु भएको खबर सूर्जकुमारीले कल्पना पनि गर्न नसक्ने खालको थियो ।  बिहान ६ बजे इमोमा कुरा गर्दै ११ बजे एयरपोर्ट पुग्नु पर्ने भन्नुभएको थियो श्रीमती सूर्जकुमारीलाई जीतबहादुरले ।  त्यसैले पनि कोही अपरिचित व्यक्तिले नमिठो ठट्टा गरे झैँ लाग्यो उहाँलाई । तर खबर सत्य थियो ...

नेपालगञ्ज विमानस्थलमा स्यालसँग ठोकियो बुद्ध एयरको जहाज

काठमाण्डौंंबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज बुधवार साँझ नेपालगन्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोकिएको छ। नेपालगन्ज एयरपोर्टका प्राबिधिकहरुको सूचनाको अधारमा बुद्ध एयरको ‘४०७ ९ एन ए जे...

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग  ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको  जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जान

‘स्याल’सँग ठोक्कियो बुद्ध एयरको जहाज

नेपालगन्ज । बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ। त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको एटिआर–७२ विमान बुधवार साँझ करिब सात बजेर सात मिनेट जाँदा नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो। अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किए पनि विमान र यात्रु सकुशल रहेको र विमानमा सामान्य क्षति भएको प्रहरी अधिकारीले बताएका छन् ।

नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो

काठमाण्डाै – नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो । अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।

बदेलसंग ठोक्कियो सीता एयरको जहाज

बाँके, कार्तिक १६ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा गुड्दै गरेको सीता एयरको जहाज बँदेलसँग ठोकिएको छ । आज बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको थियो ।दुर्घटनाबाट जहाजको अगाडिको टायरमा प्वाल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजलाई धावनमार्गबाट बाहिर ल्याउने प्रयास भईरहेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको […]

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ। आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

इटालीको भवनमा ठोक्कियो प्राइभेट जहाज, बिते दुई देशका धनाढ्य परिवार

इटालीका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन्।