काठमाडौ । विश्वको चर्चित म्याप साइट गुगल म्यापले नेपालको चुच्चे नक्शालाई समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्शा प्रकाशन गरेको झण्डै १० महिनापछि समावेश गरेको हो । गुगलले नेपालले नयाँ नक्शामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । यसको अर्थ विवादित क्षेत्र भनेर चिनिने गरिन्छ । यद्यपी यसअघि भने...
The post ओली सरकारको कामलाई गुगलले दियो साथ, चुच्चे नक्शा समावेश appeared first on Purbeli News.