‘थुसेडिडिस पासो’मा  चीन र अमेरिका

सन् २०१२ मा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले चीनको बढ्दो शक्ति र स्थापित शक्ति अमेरिकाबीच टकरावको विषयलाई परिभाषित गर्न ‘थुसेडिडिस पासो’ (थुसेडिडिस ट्र्याप) पदावलीको प्रयोग गरेपछि यो चीन–अमेरिका सम्बन्धको अध्ययनमा...

सम्बन्धित सामग्री

सम्बन्ध सुधारको मार्गमा चीन र अमेरिका : सैन्य सञ्चार ब्युँताउन दुवै देश सहमत

चीन र अमेरिका फेरि सैन्य सञ्चार ब्युँताउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको शिखर सम्मेलनमा बाइडेन र सी सैन्य सञ्चार पुनः स्थापना गर्न...

चीन–अमेरिका बढ्दो टकराव विश्वका लागि हुनेछ घातक

चीन–अमेरिका सम्बन्धमा विकसित भईरहेका पछिल्ला घटनाक्रमले वित्तीय बजारमा अन्योलता सिर्जना गरेको छ । एकातर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणले लामो समयदेखिको आधिकारिक सञ्चारको रिक्ततालाई अन्त्य गर्दै तनाव कम हुने आशा...

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

चीन–अमेरिका सम्बन्ध सुधारमा वासिंगटनको पहलकदमी

आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...

भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण...

अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन खतरा : अमेरिका

वासिङटन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा भएको बताएका छन्।यस्तो विवाद भए पनि वर्तमान अमेरिकी सरकारले चीनसँग ‘शीतयुद्ध’ नचाहेको पनि स्पष्ट पारे। उनले चीनले अन्तरराष्ट्रिय नियमहरू पालना गर्ने विश्वास गरेको पनि बताए। अमेरिकाले चीनलाई ‘दीर्घकालीन चुनौती’को रूपमा लिने गरेको बताए।रूसले युक्रेनमा गरेको आक्रमणको विरुद्धमा अमेरिकाले सारा विश्वलाई एकजुट बनाएको चर्चा गर्दै अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा रहेको

चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा : परराष्ट्र प्रवक्ता

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताएका छन। प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेका हुन् । उनले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको […]

जलवायु सहकार्यका लागि अमेरिका–चीन सहमत

काठमाडौं : विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक गर्ने देश चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमति नजिक पुगेका छन्। दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले जलवायु परिवर्तनसँग लड्ने प्रयासहरु दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्।चीन र अमेरिकाले सन् २०१५ को पेरिस सम्झौताले तय

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]