सलमानको खानपान टिप्स

बलिउड अभिनेता सलमान खानले केही खानपान टिप्स दिएका छन्ः खान अप्ठेरो नमान्नुस् मोटाइएला भन्ने डरले खाना खान नडराउनुस् । तर, खाँदाखेरि कार्बोहाइड्रेट र फ्याटभन्दा प्रोटिनयुक्त खाना बढी खाने गर्नुस् । माछा, अण्डा, चिकेनजस्ता खानामा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले म यी खाना दिनहुँ खान्छु ।

सम्बन्धित सामग्री

हेल्थ टिप्स- हरेक ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारमा सुनिश्चितता

मानवजीवनको अमूल्य सम्पत्ति भन्नु नै स्वास्थ्य हो । स्वस्थ शरीरले सक्रिय जीवनयापन गर्न महत्वपूर्ण भूमिका खेल्छ । पछिल्लो समययता खानपान, वातावरण प्रदूषण, जलवायु परिवर्तन, बढ्दो शहरीकरण, व्यस्त जीवनशैली साथै अन्य कारणले जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । जसका कारण विश्वव्यापीरुपमा स्वास्थ्य अधिकारका विषयमा थुप्रै प्रयासहरु भइरहेका छन् । मानवजीवनमा प्राप्त गर्ने थुप्रै जन्मसिद्ध अधिकारहरुमा स्वास्थ्य […]

उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । – […]

लालनपालन : अनुशासित जीवनका लागि सात टिप्स

बालबालिका हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान …

हेल्दी लेट नाइट टिप्स

भर्खरै क्रिसमस सकियो, अंग्रेजी नयाँ वर्ष आउदैछ । नयाँ वर्ष भन्नासाथ हामी न्यू इयर इभलाई छुटाउँदैनौं । इभ त्यसै पनि पुराना कुरा बिर्सेर नयाँप्रण गर्ने समय हो । यो घडीलाई अझ रमाइलो बनाउन साथीभाइसँगको जमघट, खानपान एवं मनोरञ्जनमा नजुट्ने कुरै हुँदैन