तस्करीमा संलग्नलाई कारबाही गर्न यूएईलाई ध्यानाकर्षण

श्रम सम्झौताविपरीत नेपाली श्रमिकको तस्करी गरी अलपत्र पार्ने व्यक्ति वा कन्सल्टेन्सीलाई कानुनी कारबाही गर्न सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) को ध्यानाकर्षण जनाएको छ । त्यस्ता व्यक्ति वा कम्पनीलाई कारबाही गर्न यूएईको प्रतिबद्धतासमेत नेपालले चाहेको छ ।

सम्बन्धित सामग्री

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई …

डिजेल चोरीमा संलग्नलाई निगमले गर्‍यो कारबाही

१८ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्नलाई कारबाही गरेको छ । निगमको अमलेखगञ्ज डिपोबाट विराटनगर हिंडेको ट्यांकरबाट डिजेल चोरी भएको खुलासा मंगलबार भएको हो । तेल चोरी भएको खुलेपछि बुधबार निगमले ढुवानीमा संलग्न ट्यांकर, चोरीको तेल किन्ने पम्प र चोरी भएको ट्यांकर चालकलाई समेत कारबाही गरेको हो । निगमले चोरी भएको ट्यांकरका चालक […]

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण […]

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् । “राईमाथि

विनोद शाही मृत्यु प्रकरण : हत्यामा संलग्नलाई कारबाही गर्न अनेरास्ववियुको माग

२२ जेठ, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षका विनोद शाहीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो । स्थानीय […]

पौडेलको हत्यामा  संलग्नलाई कारबाहीको माग

गत ३० वैशाखमा मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न परिवारले माग गरेको छ । पीडित परिवारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले...

तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन

जनकपुरधाम– किसान आन्दोलनका नाममा तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका […]

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटपछि महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी […]

दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घट्नाको तत्काल छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी तुइन काटिँदा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस घटनामा भारतीय पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको श्रेष्ठले बताए।