मेयर साम्पाङमाथि मजदुरलाई हटाएर आफन्तलाई जागिर खुवाएको आरोप

घण्टाघरमा कार्यरत दुई मजदुरलाई हटाएर मेयर साम्पाङले आफ्नै ज्वाइँ र अर्का आफन्त पर्ने व्यक्तिलाई केही महिनादेखि जागिर खुवाएको खुलेपछि विरोध भइरहेको छ।

सम्बन्धित सामग्री

इटहरीका मेयर एकलौटी गरेको उपमेयर चौधरीको आरोप

सुन्दरहरैचा । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक निर्यण गर्दा एकलौटी गर्ने गरेको भन्दै उप मेयर संगीता कुमारी चौधरीले आरोप लगाएकी छन्। शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उप मेयर चौधरीले आफ्नो मागको बिषयमा आन्दोलनरत सिटीसफारी चालकहरुमाथि दुव्यवहार गरिनु समेत निन्दनीय रहेको बताईन। जुनसुकै पेशा र व्यवसायमा संग्लन नगरबासीहरुको अभिभावक सस्था उपमहानगरले नै यसरी दुव्यवहार गरिनु […] The post इटहरीका मेयर एकलौटी गरेको उपमेयर चौधरीको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप

न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । ती महिलाले न्यूयोर्कको एडल्ट सर्वाइभर्स एक्ट अन्तर्गत आडम्स, न्युयोर्क प्रहरी र दुई अज्ञात संस्थाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् । […]

मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।...

ओलीसँग काठमाडौंका मेयर बालेन फायर, सुकुम्बासीलाई भोट बैंक बनाएको आरोप

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने […]

भ्रष्टाचारको आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको छ : मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले भ्रष्टाचारको मिथ्या आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको बताएकी छन् । उपमहानगरपालिकाले आइतबार हेटौंडामा एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको बेनामे र फर्जी उजुरीको आधारमा भ्रष्टाचार भयो भनेर मिथ्या हल्ला फैmलाएको भन्दै चिन्ता व्यक्त गरिन् ।उनले केही प्रतिगामी तत्वहरुले अख्तियारमा फर्जी उजुरी हालेर उपमहानगरपालिकाले भ्रष्टाचार ग¥यो भनेर जथाभावी प

कांग्रेस नेता विश्वकर्माको आरोप : मेयर बालेनले अराजक गतिविधि बढाए

१० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]

मेयर साहले अधिकारको दुरुपयोग गरेको आरोप

काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी,डोजर अगाडि पछाडि लगाएर अधिकारीक

रुसी फौजले आफ्ना २ जना मेयर अपहरण गरेको युक्रेनको आरोप

२९ फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् । […]

गौरीगंगाका मेयरले कानुनविपरीत योजना बाँडेको आरोप

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ।मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने काम गरेको आरोप लगाएका छन्।पटकपटक विकास निर्माणका योजना कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गर्दै आए पनि मेयरले आफूअनुकूल योजना बाँड्ने काम मात्र गर्दै आएको उनको अरोप

इटहरीका मेयर फेरि विवादमा : स्थानीयलाई कार्यालयमा थुनेको आरोप

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरि विवादमा तानिएका छन् । स्थानीयलाई बुधबार उपमहानगरपालिकाको कार्यालयमा थुनेपछि मेयर चौधरी विवादमा तानिएका हुन् ।मेयर चौधरीले इटहरी ४ का याम प्रसाद ढकाललाई कार्यालयमा बोलाएर थुनेका छन् । सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालय बोलाएका थिए । कार्यालयमा पुगेपछि घर भत्काउनु पर्यो भन्दै धम्की दिएका मेयर चौधरीले थुनेर त्यहाँबाट हिँडेको ढकालले बताए । आफू घर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर