म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

स्थानीय सञ्चारमाध्यमले सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काख बसेकी छोरीलाई लागेको बताएका छन्।

सम्बन्धित सामग्री

अमेरिकामा ३ बर्षका दाइले गल्तिले गोली चलाउँदा १ वर्षीया बालिकाको मृत्यु

क्यालिफोर्नियाको सान डिएगोमा एक १ वर्षीया बालिकालाई उनका ३ वर्षीय दाइले सोमबार गल्तिले गोली हानेर मारेको प्रहरीले जनाएको छ । बालकले असुरक्षित ह्यान्डगनमा पहुँच प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । सान डिएगो काउन्टी प्रहरी क्यालिफोर्नियाको फलब्रुकमा रहेको घरमा भएको गोलीकाण्ड लगत्तै घटनास्थलमा पुगेको थियो । गोली लागेर १ वर्षीया बालिकाको टाउकोमा चोट लागेकाले उनलाई स्थानीय […]

अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर एक वर्षीया बालिकाको मृत्यु

काठमाडौं : अमेरिकाको फ्लोरिडामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक वर्षीया बालिकाको मृत्यु भएको छ। आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको सीएनएनले जनाएको छ।  उक्त घटनापछि बालकका बाबु रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ।  उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको छ।उक्त घटना एउटा होटलमा भएको थियो। रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय छोरा र एक वर्षकी छोरी साथमा लगेकी थिइन्।

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

सुरक्षाकर्मीले चलाएको गोली लागेर म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु

म्यानमारमा सैनिक जवानले प्रहार गरेको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। सेनाले बालिकाको बुवामाथि गोली चलाएको तर गोली भने बालिकालाई लागेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। बालिकाको १९ वर्षीया दाइलाई पनि नियन्त्रणमा लिइएको परिवारले जनाएको छ। माघ १९ गते सेनाले 'कू' गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ।…