काठमाडौं, जेठ ३१ । राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति ती युवतीलाई चार जना पुरुषले सामूहिक बलात्कार गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले घटनामा संलग्न तीन र होटल सञ्चालकसमेत गरी चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए […]