सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति

उनले आफू स्वयं घटनाको अनुगमन गरिरहेको भन्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने दाबी गरे।