थ्री स्टार हाइड्रोपावरको आईपीओ खुल्यो

११ वैशाख, काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख […]

सम्बन्धित सामग्री

थ्री स्टार हाइड्रोपावरले ११ वैशाखदेखि आईपीओ ल्याउने

४ वैशाख, काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको ११ वैशाखदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ […]

थ्री स्टार हाइड्रोपावरले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा रू. १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डले चैत १७ गते अनुमति प्रदान गरेको जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत शेयर स्वामित्व कायम  छ । कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ९३ लाख ७५ हजार रहेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २५ लाख कायम हुनेछ ।  गत साउन १७ गते कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम  हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको सपसुप खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत रू. ५ अर्ब हुने अनुमान कम्पनीको छ ।

थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं, २६ साउन । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० […]