रुस र युक्रेनबीच एकदिने युद्धविराम

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  यस  एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ ।  जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् । उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलया

सम्बन्धित सामग्री

सन् २०२३ : रुस-युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो । अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परेर कम्तीमा ३० जना युक्रेनीको ज्यान गएको थियो भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन् । त्यसलगत्तै युक्रेनले पनि […]

रुस र  युक्रेन वार्ता गराउन टर्की इच्छुक

टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

एजेन्सी । टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।

रुस र  युक्रेन वार्ता गराउन टर्की इच्छुक

टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ । रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

काठमाडौँ,२४ पुष । टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ । बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उनका […]

टर्कीमा रुस-युक्रेन शान्ति वार्ता आज

काठमाडौं : युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ। दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने जनाइएको छ। वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन्।  त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन्। इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ। दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा र

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो […]

पुटिनले युक्रेन कहिल्यै जित्ने छैनन्ः राष्ट्रपति बाइडेन

एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। युक्रेनले रुसी सेनाले ६१ अस्पताल र चिकित्सा उपकरण नष्ट गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर […]

रुस–युक्रेन युद्ध : रुसले गर्यो २ शहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लाग