मकवानपुर - बागमती प्रदेशमा ऐन कानुन निर्माण गर्ने सांसद तथा मन्त्रीहरूले नै कानुन मिच्ने गरेको पाइएको छ । कानून निर्माणको क्रममा आफैं सहभागी हुने र सोही कानून कार्यान्वन गर्ने क्रममा भने आफैं पछि हट्दा कार्यान्वनको प्रभावकारिता कस्तो रहला ? प्रदेशका सांसदमात्रै हैनन् यस्ता कार्यमा मन्त्रीहरूदेखि मुख्यमन्त्रीसम्म रहेका छन् । संसद्ले निर्...