महासचिव गुटेरेसद्वारा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोगको प्रतिबद्धता - NepaliPatra

गण्डकी । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनमा प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिमताल पग्लने र बिष्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराईमा बाढी/पहिरोका घटना बढ्दो क्रममा छन्।...

जलवायु परिवर्तनको असरले पृथ्वीको तापमान बढ्दै

काठमाडौं । नेपामा जलवायु परिवर्तनको असर देखिन थालेपछि प्रकृति संरक्षण अभियन्ताहरुले प्रकृति संरक्षणमा जोड दिएका छन् । उनीहरुले पृथ्वीको तापक्रम बढ्दै गएकाले यसलाई ओसिलो र चिसो बनाउन बृक्षारोपण आवश्यक भएको भन्दै जलवायु न्यूनिकरणमा साझा प्रतिबद्धता खोजेका छन् । पछिल्लो समय पृथ्वीको तापमान बढ्दै जाँदा बिज्ञहरुले चिन्ता व्यक्त गर्न थालेकाछन् । जलवायु परिवर्तनको असर मानव समाजमा […]

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

जलवायु परिवर्तन मुद्दामा यस अघिसम्म घुमाउरो पारामा मोटा प्रतिबद्धता जनाउने दलहरूले यस पालि भने यो विषयलाई निकै भाउ दिएका छन् । वातावरणसँग जोडेरै भए पनि एमाले र कांग्रेससहित प्रमुख दलहरूले केही स्पष्ट लक्ष्य निर्धारण गरेका छन् ।

जलवायु बित्तिय ऋण पहल गर्ने प्रतिबद्धता

जलवायुु बित्तिय ऋणलाई बहिस्कार गर्नुपर्ने भन्दै चर्को दबाब सिर्जना भईरहेको बेलामा नेपाली कांग्रेसले भने उक्त विवादास्पद मुद्धामा नै जलवायु बित्तिय ऋणका लागि संकल्प गर्ने प्रतिबद्धता जाहेर गरेको छ । शनिवार सार्वजनिक गरेको संकपल्पमा जलवायु बत्तिय ऋणका लागि पनि पहल गरिने प्रतिबद्धता सार्वजनिक भएसँगै थप विवाद सिर्जना भएको छ ।३ महिनाअघि अर्थ मन्त्रालय र विश्व बैंक […]

वन मन्त्रालयद्वारा बहिष्कार गर्ने प्रतिबद्धता

नेपालले यसै साता लिएको ऋणको विरुद्धमा युवा तथा विज्ञहरू सडकमा आएपछि वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि वैदेशिक अनुदानलाई स्वीकृत गरे पनि ऋणलाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएको छ । जलवायु परिवर्तनका कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको ऋण सम्झौताको चर्को विरोध भएको हो ।अभियन्ता तथा जलवायुविद्हरूले बुधबार माइतीघर मण्डलामा उक्त […]

‘जलवायु परिवर्तनले महिला र बालबालिकामा गम्भिर असर पारेको छ’

नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले प्रदान गर्ने १०० अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ । साथै सन् २०२५ सम्म […]

अस्ट्रेलियालाई छैन जलवायु परिवर्तनको चिन्ता, दशकौंसम्म कोइला बेच्ने

अस्ट्रेलियाले भविष्यमा पनि दशकौंसम्म कोइला बेच्ने सोमवार बताएको छ ।  जलवायु परिवर्तनलाई रोक्न जीवाष्म इन्धनलाई हटाउँदै जाने सम्झौतामा हस्ताक्षर गर्न नमानेको अस्ट्रेलियाको यो भनाइ आएको हो । ग्लास्गोमा चलिरहेको कोप२६ जलवायु सम्मेलनमा ४० भन्दा बढी देशले कोइलाको प्रयोग निर्मूल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसमार्फत पृथ्वीको तापक्रम १.५ देखि २ डिग्री सेल्सियससम्ममा राख्ने लक्ष्य लिइएको छ । अस्ट्रेलिया तथा कोइला प्रयोग गर्ने चीन र अमेरिका जस्ता मुलुकहरूले यस प्रतिबद्धतामा हस्ताक्षर गरेनन् ।  ‘हामीले कोइलाख...

जलवायु न्यायमा तड्पिरहेको विश्व र ग्लास्गो सम्मेलन

करीब छ वर्षअघि विश्व वायुमण्डलको तापमानलाई शताब्दीको अन्त्यमा उल्लेख्य रूपमा दुई डिग्री सेल्यिसभन्दा कम (वेल विलो टु) कायम गर्ने गरी फ्रान्सको लावोर्जेमा जलवायु वार्ता (कोप २१) सम्पन्न भएको थियो । पेरिस सन्धिका नाममा परिचित यस सन्धिले जलवायु परिवर्तन व्यवस्थापनमा उल्लेख्य प्रतिबद्धता गरेको थियो । विशेषतः विकसित मुलुकहरूले गर्दै आएको अविवेकशील विकासलाई व्यवस्थित गर्न उत्सर्जन कटौती गर्नु, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु वित्तको व्यवस्था गर्नु, मुलुकहरूबाट प्रतिबद्धता जनाए अनुरूपका कार्यसम्पादनको आवधिक समीक्षा गर्नुज...

अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

काठमाण्डाै – अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् । अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको थियो । वार्तापछि आइतवार (आज) निकालिएकाे विज्ञप्तिमा दुई देशले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका बीबीसीले जनाएको छ । दुई देशले...