बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु : १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने

दाङ - बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने भएका छन् । बालविवाह नरोकिएको गुनासोपछि प्रदेश प्रहरी कार्यालय दाङले १५ दिने अभियान सुरु गरेको हो । बालविवाह रोक्न र निरुत्साहित गर्न कार्तिक २८ गतेसम्म अभियान सञ्चालन गर्ने प्रदेश...

सम्बन्धित सामग्री

जातीय छुवाछुत तथा बालविवाह रोक्न प्रहरीको तीनमहिने अभियान

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशमा प्रहरीले तीनमहिने अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियान २६ चैतसम्म चल्नेछ । लुम्बिनी प्रदेशस्तरका सबै १२ जिल्ला र ५३ इलाका प्रहरी...

लागुऔषध र बालविवाह रोक्न प्रहरी अभियान - Naya Patrika

लागुऔषध र बालविवाह रोक्ने जिल्ला प्रहरी कार्यालय लमजुङले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई प्रयोग गरी अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सचेत गराई...पूरा पढ्नुहोस् »