ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइको व्यवस्था गरिनेछ : मन्त्री राई

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउनुभयो ।

सम्बन्धित सामग्री

स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइको व्यवस्था गरिन्छ : मन्त्री राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको टोलीसँग महानगरको क्षेत्राधिकारभित्र यातायात व्यवस्थापनका विषयमा भएको छलफलपछि उनले यस्तो बताएका हुन् । उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बरप्लेटबारे अनुसन्धान...

सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गर्छौं : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गरिने बताएका छन्। मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा...

स्मार्ट लाइसेन्स सबै प्रदेशमा छाप्ने व्यवस्था गरिन्छ : मन्त्री राई

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।  आज मङ्गलवार मन्त्रालयमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउनुभयो । मन्त्री राईले समितिको प्रतिवेद...