स्मार्ट लाइसेन्स सबै प्रदेशमा छाप्ने व्यवस्था गरिन्छ : मन्त्री राई

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।  आज मङ्गलवार मन्त्रालयमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउनुभयो । मन्त्री राईले समितिको प्रतिवेद...

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।...