काठमाडौं । सरकारले नेपाललाई विदेशी फिल्म छायांकनकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा …